च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा

Spread the love

इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच हुने च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने पक्का भएको छ। इङ्ल्यान्डले टर्कीलाई भ्रमण गर्न पाउने देशको रातो सूचीमा राखेपछि युईएफएले पोर्चुगलमा सारेको हो। फाइनल अब २९ मेमा ५० हजार दर्शक अट्ने पोर्टोको स्टाडियो डु ड्रागोमा हुनेछ। महामारीका कारण युईएफएले फाइनलमा दश हजारभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरेको छ।-एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *