जसपाका महन्थ–राजेन्द्र पक्षधर सांसद एकै ठाउँमा भेला

Spread the love

काठमाडौं।

जनता समाजवादी पार्टीका महन्थ र राजेन्द पक्षका सांसदहरू एकै ठाउँमा भेला भएका छन्। सरकार गठनका लागि विपक्षी दलहरुलाई दिइएको समयसीमा सकिनै लाग्दा जसपाका ठाकुर पक्षीय सांसदहरू एकै ठाउँमा भेला भएका हुन्। महन्थ निकटका सांसद प्रमोद साहले  भने, “हामी १९ जना सांसदहरू अहिले एकै ठाउँमा छौं, ठाउँबारे म खुलाउन चाहन्न।” उनले विपक्षी दलहरूले अब सरकार बनाउन नसक्ने समेत ठोकुवा गरे।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *