इजरायली सेनाको आक्रमणमा १११ जना प्यालेस्टाइनीको मृत्यु

Spread the love

पछिल्ला दिन इजरायली सेनाको आक्रमणमा परी१११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३१जना बालबालिका रहेका छन् भने१९ जना महिला छन्। बितेको चार दिनमा उनीहरुको मृत्यु भएको हो। इजरायलको आक्रमणबाट८ सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि इजरायलले प्यालेस्टाइनलाई हवाई र मिसाइल आक्रमण गरेको छ। यस्तै हमासल संगठनले प्यालेसटाइनबाट इजरायलमा रकेट प्रहार गरिरहेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *