कोरोना नियन्त्रणमा सरकार गम्भिर भएनः कांग्रेस सभापति देउवा

Spread the love

काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। “सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन,” उनले भनेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *