पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

Spread the love

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *