आजदेखि चिनियाँ भ्याक्सिनको दोस्रो डोज

Spread the love

काठमाडौं।

सरकारले आजदेखि चिनियाँ भ्याक्सिन भेरोसिलको दोस्रो चरण सुरु गरेको छ। सरकारले काठमाडौं उपत्यकामा आज बिहानदेखि खोपको दोस्रो डोज लगाउन सुरु गरेको हो। यो अभियान जेठ ११ गतेसम्म चल्ने छ। चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएकालाई पूर्ण खोप दिन अभियान चलाइएको हो। आजदेखि सुरु भएको खोप अभियान उपत्काका ३२ स्थानबाट लगाइँदै छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *