प्रधानमन्त्रीले यसकारण भने संसद जीवित छ

Spread the love

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले संसद जीवित रहेको बताए। एमालेभित्रको विवादसँगै संसदको बजेट अधिवेशन आव्हान गर्न ढिलाई हुनुले सरकारले फेरि संसद विघटन गरी अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका आइरहँदा प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *