गाजा क्षेत्रमा इजरायली हमलामा २ सय बढीको मृत्यु

Spread the love

एजेन्सी।

इजरायलका लडाकू विमानले गाजापट्टीमा हमास लडाकूलाई लक्षित गर्दै हवाई हमला जारी राखेका छन्। सेनाले हमासका बंकरहरु ध्वस्त पारेको दाबी गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली हमलामा २०१ जनाको मृत्यु भइसकेको छ। जसमा ५८ जना बालबालिका र ३५ जना महिला छन्। इजरायलतर्फ एक बालक र एक सैनिकसहित १० जनाको मृत्यु भएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *