रियाल मड्रिडका टोनी क्रुस कोरोना संक्रमित

Spread the love

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै आईसोलेसनमा रहेको क्लबले जनाएको छ। कोरोना पोजेटिभ क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने भएका छन्। यस सिजन रियलका लागि ४२ खेल खेलेका क्रूसले ३ गोल गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *