युरोकपका लागि क्रोएसियाद्वारा टिम घोषणा

Spread the love

काठमाडौं।

११ जुनदेखि सुरू हुने युरोकप फुटबलका लागि क्रोएसियाले टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक ज्लाट्को डालिचले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन्। समूह डी मा रहेको क्रोएसियाले समूह चरणमा चेक रिपब्लिक, इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ। प्रतियोगिताको ६०औं वर्षगाँठको अवसरमा यसपटक युरोपका ११ सहरमा खेल हुँदैछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *