२४ घन्टामा ८ हजार २०३ संक्रमित थप, १९६ जनाको मृत्यु

Spread the love

काठमाडौं।

आज नेपालमा कोरोना भाइरसका ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ४ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप १ सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय  ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *