आज एक वक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले भनेका छन्-“यस निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।”
