न्युजिल्यान्डले स्कटल्यान्डलाई १४ रनले हरायो

Spread the love

म्याक्स ओ‘डाउडले ८२ रनप्रेरित नेदरल्यान्ड्सले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई १४ रनले पराजित गरेको छ। वर्षाका कारण खेल ३३ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्ले आठ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले आठ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। स्कटल्यान्डका रिचे बेरिङटनले सबभन्दा धेरै ४१ रन बनाए -एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *