घरेलु मैदानमा एभर्टनको जित

Spread the love

एभर्टनले घरेलु मैदानमा लगातार ६ खेलको अविजित यात्रामा पूर्णविराम लगाएको छ। गएराति उल्भरह्याम्पटनलाई १–० ले हराएसँगै एभर्टनको युरोपा लिग खेल्ने झिनो आशा कायम रहेको छ। ६ हजार ५०० दर्शक उपस्थित खेलमा रिचार्डलिसनले ४८औं मिनेटमा गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो। एभर्टनले अब अन्तिम खेल म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। जितसँगै एभर्टन ५९ अंकका साथ आठौं स्थानमा छ। -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *