लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

Spread the love

लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ।मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रिक्टरस्केलको भूकम्प गएयता आज बिहान ५:५१ मिनेटसम्म यतिधेरै भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ। -काठमाडाैं


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *