पछिल्लो २४ घण्टामा थपिए ८ हजार ९८० संक्रमित, ८ हजार ८४८ संक्रमणमुक्त

Spread the love

पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो
यस्तै २४ घण्टामा १ सय २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। सोहि अवधिमा ८ हजार ८४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *