गाजामा बन्दुकसहित हमासको शक्ति प्रदर्शन

Spread the love

इजरायलसँगको ११ दिन लामो युद्धपछि प्यालेस्टिनी लडाकु समूह हमासले बन्दुकसहित शक्ति प्रदर्शन गरेको छ।पूर्ण युद्धविरामको पहिलो दिन भएको सो प्रदर्शनमा हमासका शीर्ष नेता याहया सिनवार पहिलोपटक सार्वजनिक भए।११ दिन लामो युद्धमा इजरायलले गरेको हमलामा २५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी प्यालेस्टिनी रहेका छन्।सैनिक पोशाकमा निकालिएको जुलुसमा वरिष्ठ नेता वासिम ईसाको मृत्युमा शोक व्यक्ति गरिएको थियो। -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *