बार्सिलोनाको जितमा ग्रिजमनको गोल

Spread the love

एन्टोइन ग्रिजमनले अन्तिम समयमा गरेको गोलमा बार्सिलोनाले गएराति एइबरलाई १–० ले हराउँदै स्पेनिस ला लिगको तेस्रो स्थान पक्का गरेको छ। लियोनल मेस्सी नभएको खेलमा ग्रिजमनले ८१औं मिनेटमा गोल गरे। जितसँगै बार्सिलोनाले ७९ अंकका साथ तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो। उपाधि विजेता एट्लेटिको मड्रिडभन्दा सात अंकले पछाडि रहेको बार्सिलोना २००८ पछि पहिलो पटक शीर्ष दुईमा रहन असफल रह्यो।- एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *