सात वर्षपछि एट्लेटिकोलाई ला लिगा उपाधि

Spread the love

लुइस स्वारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले गएराति रियाल भालाडोलिडलाई २–१ ले हराउँदै सात वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। पछिल्लो पटक २०१४ मा उपाधि जितेको एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि जितेको हो। रियालले भिल्लारियाललाई २–१ ले पराजित गरे पनि उपाधि जोगाउन सकेन। एट्लेटिकोको यो ११औं ला लिगा उपाधि हो।-एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *