अमेरिकाद्वारा नेपाललाई एक हजार सिलिन्डर अक्सिजन हस्तान्तरण

Spread the love

काठमाडौं।

अमेरिकाले आज नेपाललाई कोरोना भाइरल विरुद्ध लड्न एक हजार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले आज ती सिलिन्डर स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाले नेपाललाई सहयोगस्वरुप तीनवटा जहाजमा स्वास्थ्यसामाग्री पठाएको छ, जसमध्ये दुई जहाज नेपाल आइपुगिसकेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *