थाइल्याण्डले सैनिक विशेष विमानमा जेठ १४ गते नेपाललाई स्वस्थ्य सामाग्री पठाउने

Spread the love

काठमाडौं।

थाइल्याण्डले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री पठाउन लागेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार जेठ १४ गते रोयल थाई फोर्सको विशेष विमानमा अक्सिजन कन्सन्ट्रेटर्स, पीपीई, सर्जिकल मास्क, एन्टीजेन टेस्ट किटलगायका स्वास्थ्य सामाग्री थाइल्याण्ड सरकारले नेपाल पठाउँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते थाइल्याण्डका राजालाई


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *