घरेलु मैदानमा पराजित लेस्टर शीर्ष चारबाट बाहिरियो

Spread the love

इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा टोटेनह्यामसँग घरेलु मैदानमा ४–२ ले पराजित भएपछि लेस्टर सिटी शीर्ष चारबाट बाहिरिएको छ। ७५ मिनेटसम्म २–१ को अग्रता लिए पनि गोलकिपर कास्पर स्माकलको आत्मघाती गोल तथा गारेथ बेलले दुई गोल गरेपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपना समाप्त भएको हो। लेस्टरको दुबै गोल जेमी भार्डीले गरे। चेल्सी र लिभरपुलले शीर्ष चारमा रहे। -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *