पीएसजीको दबदबा तोड्दै लिलीले जित्यो फ्रेन्च लिग वानको उपाधि

Spread the love

लिलीले गएराति एन्जर्सलाई २–१ ले हराउँदै फ्रेन्च लिग वानको उपाधि जितेको छ। यससँगै लिलीले एक दशकदेखीको पीएसजीको दबदबालाई तोडेको छ। पीएसजीले ब्रेष्टलाई २–० ले हराए पनि लिलीभन्दा एक अंकले पछाडि रह्यो। लिलीको यो चौथो लिग उपाधि हो। पीएसजी सबभन्दा धेरै लिग जित्ने मार्सेले र सेन्ट इटिनेको कीर्तिमान बराबरी गर्नबाट चुक्यो। तेस्रो स्थानको मोनाकोले लेन्ससँग गोलरहित बारबरीमा रोकियो। -एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *