सुखद अन्त्यसँगै इन्टरलाई उपाधिको खुसी

Spread the love

इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेको इन्टर मिलानले लिगको अन्तिम खेलमा युडिनेसलाई ५–१ ले हराएको छ। इन्टरको जितमा एस्ले योङ, क्रिष्टियन इरिक्सन, रोमेलु लुकाकु, लाउटेरो मार्टिनेज र इभान पेरिसिचले गोल गरे। एक दशकसम्मको युभेन्टसको दबदबालाई तोड्दै इन्टरले उपाधि जितेको हो। इन्टरले एघार वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको थियो। युडिनेस १४औं स्थानमा छ। इन्टरले ९१ अंक जोड्यो।-एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *