आज थप ७,१३५ जना भए कोरोना सङ्क्रमणमुक्त

Spread the love

काठमाडौँ।

गत २४ घण्टामा नेपालमा ७,१३५ जनाले कोरोनालाई जितेका छन्। केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ३,९८,४८३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७६.६ प्रतिशत निको भएका हुन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *