चीनको छेन्दुमा नेपाली महाबाणिज्य दूतावासको औपचारिक उद्घाटन

Spread the love

काठमाडौं।

चीनको छेन्दुमा आज एक समारोहबीच नेपाली महाबाणिज्य दूतावासको औपचारिक उद्घाटन गरिएको छ। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले महाबाणिज्य दूतावासमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। राजदूत पाण्डे र सिचुवान प्रान्तका भाइस गर्भनर ली युन्जले संयुक्त रुपमा महाबाणिज्य दूतावासको उद्घाटन गरेका थिए। महाबाणिज्य दूतावासको स्थापनाले दुई देशबीच सबै प्रकारका द्धिपक्षीय सहयोग प्रबद्र्धन गर्न सघाउने राजदूत पाण्डेले बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *