प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा २८ रिट दर्ता

Spread the love

सर्वोच्च अदालतमा आज १४६ सांसदको रिटसहित २८ वटा रिट दर्ता भएका छन्। १३९ जना स्वयम् उपस्थित र ६ जना प्रतिनिधि रहेको सासदहरूको रिट दर्ता भएको छ।
यो रिट कांग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेका हुन्।
त्यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै २४ वटा र प्रधानमन्त्रीमा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका ४ रिट दर्ता भएका छन।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *