सिटीका ग्वार्डिओलाले जिते वर्ष प्रशिक्षक अवार्ड

Spread the love

काठमाडौं।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्।उनको नेतृत्वमा सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । उनलाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो।सिटीले यो सिजन लिग कप फुटबलको उपाधि पनि जितेको छ । गार्डिवलाले यसअघि २०१७–१८ को सिजनमा लिग प्रशिक्षक एसोसिएसन मार्फत वर्ष प्रशिक्षक अवार्ड पाएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *