पूर्वरथी बालानन्द शर्मा सीसीएमसीको कार्यकारी निर्देशकमा नियुक्त

Spread the love

काठमाडौं।

सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए।यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति मातहत आएको थियो।जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *