संसद् विघटनका सबै रिट संवैधानिक अदालतमा पठाउने सर्वोच्चको आदेश

Spread the love

काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएका छन् । आज (बिहीबार) पूर्ण एकल इजलासको सुनुवाइपछि प्रधानन्यायाधीश जबराले सबै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् ।आजको नियमित एकल ईजलासमा प्रतिनिधीसभा सम्बन्धि रिटको सुनुवाई पछि सबै निबेदन संवैधानिक इजलासमा सुनुवाई हुने आदेश भएको छ ।” संवैधानिक इजलास शुक्रबार बस्नेछ । यसपटक संवैधानिक इजलास वरिष्ठतमको आधारमा गठन गर्ने जबराको तयारी छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *