उपत्यकाको निषेधाज्ञामा थप कडाइ

Spread the love

काठमाडाैं।

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्दै अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *