बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

Spread the love

काठमाडाैं।

बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधमा २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइसकिएको नेपाली दूतावासले जनाएको छ। गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि पठाईएको दूतावासले जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *