प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई आइतबारलाई सर्यो

Spread the love

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आजबाट सुनुवाई सुरु भएको छ । आजबाट सुरु भएको सुनुवाइ आइतबारलाई सरेको छ। शुक्रबार बसेको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दिपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । आजको बहसमा कानून व्यवसायीहरुले इजलासमा बमकुमार श्रेष्ठलाई राखिएको विषयमा प्रश्न उठाएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *