एमाले स्थायी कमिटी बैठक स्थगित प्रकाशित मिति १६ जेष्ठ २०७८, आईतवार १६:२४May 30, 2021breaking news / Title news / राजनीति Spread the loveकाठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ । आइतबार साँझ ५ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो । बैठक सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । Spread the love