फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

Spread the love

जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो। एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *