कोरोना वुहानबाटै फैलिएको हुन सक्छः बेलायती गुप्तचर

Spread the love

बेलायती गुप्तचर संस्थाले कोरोना चीनको वुहानस्थित ल्याबबाट फैलिएको हुन सक्ने बताएको छ। गुप्तचर संस्थाको भनाइ सार्वजनिक भएपछि बेलायतका खोपमन्त्री नाधिम जहावीले विश्व स्वास्थ्य संगठनसँग भाइरसको उत्पत्तिसम्बन्धमा पूर्ण जाँच गर्न माग गरे। बेलायतलगायत अन्य पश्चिमी देशका गुप्तचर संस्थाहरुले चीनको वुहान ल्याबबाट भाइरस बाहिर फैलिएको हुन सक्ने आशंका गर्दै आएका छन्। वुहान ल्याबमा कोरोना भाइरस २०१९ को उत्तराद्र्धमा देखा परेको थियो। -एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *