कोपा अमेरिका ब्राजिलमा आयोजना हुने

Spread the love

पूर्वनिर्धारित अर्जेन्टिना र कोलम्बियालाई आयोजकबाट हटाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले कोपा अमेरिका २०२१ को अधिकार ब्राजिललाई सुम्पेको छ। जुन १३ देखि जुलाइ १० सम्मको प्रतियोगिताका साविक विजेता तथा पछिल्लोपटकको आयोजक ब्राजिललाई दिइएको हो। कोलम्बियामा राजनैतिक दंगा र अर्जेन्टिनामा कोरोना बढेका कारण प्रतियोगिता दुवै देशमा नगर्ने भनिएको हो।

-एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *