रहस्यमय दरबार हत्याकाण्डको २० वर्ष पूरा

Spread the love

तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको सो घटनाबारे अझै सत्यतथ्य बाहिर आएको छैन। हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूको हत्यापछि आफूलाई समेत गोली हानेको प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली जनताले त्यसलाई विश्वास गर्न सकेका छैनन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *