एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने, एकता प्रयासबारे छलफल हुने

Spread the love

नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्ने भएको छ।

एमालेका एक नेताका अनुसार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्रीकै सकारी निवास (बालुवाटार) बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *