तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर : देउवा

Spread the love

काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारलाई चेतावनी दिएका छन्। आज एक विज्ञप्तिमार्फत् उनले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्नु खरानीव्यापार गर्न घर जलाएजस्तै भएको बताए। यस क्षेत्रमा यसरी “पुनःदोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती होइन, प्रकृतिविरुद्धको अपराध र तराई-मधेसलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो,” देउवाले भनेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *