चीन–अमेरिका सम्बन्ध : ट्रम्पकै बाटोमा बाइडेन

Spread the love

एजेन्सी।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौं चिनियाँ प्रविधि तथा रक्षा कम्पनीको लगानी विस्तारमा रोक लगाएका छन्। बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले अमेरिकाको नयाँ सरकार चीनप्रति नरम बन्न सक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ। ‘‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मूल्यमान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’’ नयाँ निर्देशनमा भनिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *