फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरु भयो : घनश्याम भुषाल

Spread the love

काठमाडौं।

नेकपा एमालेका नेता धनश्याम भुषालले आफूहरुका विरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह नै तयार भएको उल्लेख गरेका हुन्। उनले अहिलेको परिस्थितिलाई पञ्चायत कालमा भएको एक घटनासँग समेत जोडेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *