बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन जस्ता विश्वका प्रमुख मिडियाको वेबसाइट डाउन

Spread the love

बीबीसी। विश्वका धेरै प्रमुख समाचार तथा सरकारी वेबसाइटहरु पछिल्लो केही समययता डाउन भएका छन्। गार्जियन, बीबीसी, फाइनान्सीयल टाइम्स, न्युयोर्क टाइम्स, इन्डिपेन्डेन्ट जस्ता समाचार साटइटहरु पछिल्लो केही समयदेखि खुलेका छैनन्। बेलायती सरकारको वेबसाइट जीओभी डट युके पनि डाउन रहेको छ। प्रभावित वेबसाइट खोल्ने प्रयास गर्दा ‘एरर ५०३ सर्विस अन अभाइलेवल’ सन्देश देखिने गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *