खराब भेन्टिलेटरका कारण रुसको अस्पतालमा तीनजना बिरामीको मृत्यु

Spread the love

रुसको एक अस्पतालमा राखिएको खराब भेन्टिलेटरका कारण तीनजना बिरामीको मृत्यु भएको छ। रयाजान सहरमा रहेको एक कोरोना अस्पतालमा बुधबार बिरामीको उपचार चलिरहेको समयमा आगो लागेको थियो। घटनामा अस्पतालका नर्स पनि परेको बताइएको छ। रुसका चिकित्सकहरुका अनुसार गम्भीर बिरामीलाई प्रयोग गरिने भेन्टिलेटर खराब भएका कारण आगो लागेको हो। सरकारले गठन गरेको जाँचबुझ कमिटीले घटनाको अनुसन्धान सुरु गरेको छ।  एजेन्सी।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *