२४ घण्टामा१ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १४ सय ८८ जनाको नमुना परिक्षण गर्दा १ सय ६ जना कोरोना संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित संक्रमण मुक्त हुँदा ३१ हजार ५ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर ४ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *