१३६ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं ।

पछिल्लो २४ घन्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १३६ जनामा संक्रमण पुष्टि हुँदा थप ६८ जना संक्रमण मुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *