प्रधानमन्त्रीलाई सुटुक्क भेट्ने न्यायाधीशले कस्तो न्याय देलान् : खगेन्द्र संग्रौला

Spread the love

लेखक खगेन्द्र संग्रौलाले सर्वाेच्च अदालतका न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेट गरेको भन्दै देशले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।

संसद विघटनविरुद्ध रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमै रहेकी सपना मल्ल प्रधानलगायत सर्वाेच्च अदालतका न्यायाधीशले प्रधानमन्त्री ओलीसँग गोप्य भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि साहित्यकार संग्रौलाले सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतले न्याय दिनेमा शंका गरेका हुन्।

साथै उनले संसद् विघटन गरेको लिखत प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतबाट सुटुक्क फिर्ता ल्याएर झेलको खेल गरेकाे आरोप पनि लगाएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *